(१) यी नियमहरूको नाम “अभिलेख संरक्षण नियमावली, २०६३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।